Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

सुदूरपश्चिमका प्रहरी प्रमुख केसीको सरुवा, डीआईजी चन्दलाई पठाइयो

सुदूरपश्चिमका प्रहरी प्रमुख केसीको सरुवा, डीआईजी चन्दलाई पठाइयो

शुक्रवार , मंसिर २८, २०८१

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) रवीन्द्र के.सीको सरुवा भएको छ ।

बिहीबार बसेको गृहमन्त्रालयको मन्त्रीस्तरीय बैठकले उनको सरुवा गरेको हो ।

उनलाई नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय नक्साल, काठमाडौं पठाइएको छ ।

यस्तै उनको स्थानमा गणेश चन्दलाई पठाइएको छ ।

हालै डीआईजीमा बढुवा भएका चन्दलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा पदस्थापन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077