Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

नेपाली सेनामा जागिरको अवसर

नेपाली सेनामा जागिरको अवसर

शुक्रवार , मंसिर २८, २०८१

काठमाडौं । नेपाली सेनाले विभिन्न पदका लागि भर्ना आह्वान गरेको छ ।

सेनाले सूचना जारी गर्दै तीन सय भन्दा बढीका लागि भर्ना आह्वान गरेको हो ।

भर्ना छनौट निर्देशनालयले सूचना जारी गर्दै नर्स, सिभिल, मेक्सिकल, पण्डित, भेटेरिनरी, भिडियो सम्पादन लगायतका प्राविधिक पदहरूमा आवदेन माग गरेको हो।

मंसिर २८ गतेदेखि पुस २७ गतेसम्म केन्द्रीय भर्ना छनोट निर्देशनालय स्वयम्भूमा दरखास्त बुझाउन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077