Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

बोहरा र सिंह एआईजीमा बढुवा सिफारिस

बोहरा र सिंह एआईजीमा बढुवा सिफारिस

शुक्रवार , मंसिर २८, २०८१

काठमाडौं । नेपाल प्रहरीका दुई नायब महानिरीक्षक (डीआईजी) बढुवा सिफारिस भएका छन् ।

शुक्रबार बसेको बढुवा समितिको बैठक डीआईजी दुर्गा सिंह र भरतबहादुर बोहरालाई एआईजीमा बढुवा सिफारिस गरेको हो ।

सिंहप्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा र बोहरा कार्य विभाग निर्देशनालयमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077