Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

जनकपुरविरूद्ध विनोद भण्डारीले हाने अर्धशतक

जनकपुरविरूद्ध विनोद भण्डारीले हाने अर्धशतक

बुधवार , पौष ३, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सका विनोद भण्डारीले अर्धशतक पूरा गरेका छन् ।

उनले जनकपुर बोल्ट्सविरुद्ध ४१ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै अर्धशतक प्रहार गरेका हुन्।

उनको यो प्रतियोगितामा पहिलो अर्धशतक हो।

१४० रनको लक्ष्य पछ्याइरहेको सुदूरपश्चिम १६ ओभर सकिँदा २ विकेट क्षतिमा १२० रन बनाएर खेलिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077