Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

लुटेरा समूहले गर्‍यो महोत्तरीमा झाको हत्या

लुटेरा समूहले गर्‍यो महोत्तरीमा झाको हत्या

शनिवार , पौष ६, २०८१

जनकपुरधाम । महोत्तरीमा एक जनाको हत्या भएको छ ।

महोत्तरीको मनरा शिसवा नगरपालिका-४ साढाका ७० वर्षीय सुशील झाको लुटेरा समूहले हत्या गरेको हो ।

आज बिहान ४ बजेको समयमा आएका आधा दर्जनको सङ्ख्यामा आएको लुटेरा समूहले झाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

डाँकाले घरमा रहेको मङ्गलसूत्र र औंठी र नगद ८० हजार लुटेर लगेको बताइएको छ । घटना विषयमा प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077