Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

जितपुरमा कारभित्र भेटियो पुरुषको शव, गोली हानी हत्या गरेको आशंका

जितपुरमा कारभित्र भेटियो पुरुषको शव, गोली हानी हत्या गरेको आशंका

शनिवार , पौष ६, २०८१

बारा । बारामा एक कारभित्र पुरुषको शव भेटिएको छ ।

जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका-११ जितपुरमा बागमती प्रदेश ०१ ०२८ च ७६१६ नम्बरको कारमा शनिबार बिहान शव भेटिएको हो ।

मृतक टाउकोमा चोट लागेको अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मृतकको पहिचान खुलेको छैन।

अज्ञात समूहले गोली प्रहार गरेर हत्या गरेको आशंका गरिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077