Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

एमालेले भीम रावललाई साधारण सदस्यबाट हटायो

एमालेले भीम रावललाई साधारण सदस्यबाट हटायो

बुधवार , पौष १०, २०८१

काठमाडौं । नेकपा एमालेले पूर्वउपाध्यक्ष डा. भीम रावललाई पार्टीको संगठित सदस्यबाट हटाएको छ ।

एमालेको बुधबार बसेको सचिवालय बैठकले रावललाई पार्टीमा कुनै ठाउँ नरहने गरी संगठित सदस्यबाटै हटाएको हो ।

उनले पार्टी कार्यालय बनाउन दान लिएको बारे आलोचनात्मक धारणा राखेका थिए । उनलाई समेही विषयमा एमालले स्पष्टीकरण पनि सोधेको थियो तर उनले दिएका थिएनन् ।

यस्तै बिन्दा पाण्डे र उषाकिरण तिमिल्सेनाको जिम्मेवारी ६ महिनाका लागि खोस्ने निर्णय भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077