Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

विकासका लागि कांग्रेसले जति काम अरु पार्टीले नगरेको सिटौलाको दाबी

विकासका लागि कांग्रेसले जति काम अरु पार्टीले नगरेको सिटौलाको दाबी

बुधवार , पौष १०, २०८१

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मुलुकमा सबैभन्दा बढी विकास नेपाली कांग्रेसले गरेको दाबी गरेका छन् ।

बुधवार काठमाडौँ आयोजित नेपाली कांग्रेसको १०० दिने पार्टी सुदृढीकरण कार्यक्रममा बोल्दै नेता सिटौलाले यस्तो दाबी गरेका हुन् ।

उनले मुलुकको विकासका लागि नेपाली कांग्रेसले जति काम अरु कुनैपनि पार्टीले नगरेको टिप्पणी गरे । सबैजसो परिवर्तनको नेतृत्व नेपाली कांग्रेसले गरेको उनको भनाई छ ।

उनले संविधान सभाको कुरा नेपाली कांग्रेसले २००७ साल मै उठाएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077