Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

एमालेबाट निष्कासित भीम रावलले नयाँ पार्टी खोल्दै

एमालेबाट निष्कासित भीम रावलले नयाँ पार्टी खोल्दै

बिहिवार , पौष ११, २०८१

काठमाडौं । नेकपा एमालेबाट निष्कासित भएका भीम रावलले नयाँ पार्टी खोल्ने भएका छन् ।

रावल निकट स्रोतका अनुसार उनले नयाँ पार्टी खोल्ने तयारी थालेका हुन् । केही दिनभित्रै रावलले पत्रकार सम्मेलन गर्ने तयारी थालेको स्रोतले बतायो ।

पूर्व पार्टी उपाध्यक्षसमेत रहेका रावललाई बुधबार एमालेको सचिवालय बैठकले संगठित सदस्यसमेतबाट हटाउने निर्णय गरेको थियो।

२०७९ को मंसिरमा चितवनमा सम्पन्न भएको एमालेको दसौं महाधिवेशनमा केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका रावल अध्यक्षमा पराजित भएका थिए।

त्यसपछि उनी एमालेमा सक्रिय हुने वातावरण बनेको थिएन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077