Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

पार्टीभित्र वैचारिक बहसलाई दुत्कार्ने प्रवृत्ति देखिन थालेको छ : जनार्दन शर्मा

पार्टीभित्र वैचारिक बहसलाई दुत्कार्ने प्रवृत्ति देखिन थालेको छ : जनार्दन शर्मा

बिहिवार , पौष ११, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीभित्र विचारभन्दा बढी गठबन्धनको बहस भइरहेको बताएका छन् ।

माओ दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै उपमहासचिव शर्माले यस्तो बताएका हुन् ।

उनले पार्टीभित्र हुने वैचारिक बहसलाई स्वभाविक र अनिवार्य बनाइनुपर्ने बताए।

पार्टीभित्र वैचारिक बहसलाई दुत्कार्ने प्रवृत्ति देखिन थालेको चिन्ता समेत उनले गरे ।

वैचारिक बहस कमजोर हुँदा कम्युनिष्ट आन्दोलनमै अलमल देखिएको शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077