Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

मान्छे खुवाएर बाघ पाल्न सक्दैनौँ, वनको क्षमता हेरेर मात्रै पाल्नुपर्छ : प्रधानमन्त्री ओली

मान्छे खुवाएर बाघ पाल्न सक्दैनौँ, वनको क्षमता हेरेर मात्रै पाल्नुपर्छ : प्रधानमन्त्री ओली

बिहिवार , पौष ११, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मान्छे खुवाएर बाघ पाल्न नसकिने बताएका छन् ।

बिहीबार काठमाडौंमा वन तथा वातावरण मन्त्रालयले कोप–२९ को समीक्षाका लागि आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले वनको क्षमता हेरेर मात्रै नेपालले बाघ पाल्नुपर्ने बताए । उनले नेपालको वनको क्षमताअनुसार १५० भन्दा बढी बाघ पाल्न नसकिने भए पनि हाल नेपालमा ३०० भन्दा बढी बाघ रहेको बताए ।

बाघको संख्या अब बढाउन नसकिने प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077