Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

सरकारसँग सत्ता पक्षका नेताहरु वाक्क बने, कांग्रेस नेताहरूले सरकार फेर्न प्रस्ताव ल्याए : वर्षमान पुन

सरकारसँग सत्ता पक्षका नेताहरु वाक्क बने, कांग्रेस नेताहरूले सरकार फेर्न प्रस्ताव ल्याए : वर्षमान पुन

शुक्रवार , पौष १२, २०८१

रुकुम पूर्व । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले वर्तमान केपी ओली नेतृत्वको सरकारसँग नेपाली कांग्रेस र एमालेकै नेताहरु वाक्क हुन थालेको आरोप लागएका छन् ।

रुकुम पूर्वको भूमे गाउँपालिकामा भएको माओवादीको अधिवेशन उद्घाटन समारोहमा बोल्दै पूर्व अर्थमन्त्रीसमेत रहेका उनले यस्तो आरोप लगाएका हुन् ।

वर्तमान सरकारप्रति जनतामा पनि घृणा बढ्दै गएकाले कांग्रेसका नेताहरुले विकल्पमा छलफल गर्ने प्रस्ताव ल्याएको बताए ।

उपमहासचिव पुनले माओवादी आगामी २०८४ सालमा हुने चुनावसम्म सरकारमा नजाने स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077