Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

नेपालमा उत्पादित सामग्रीलाई प्रोत्साहन गर्न आवश्यक : उपपप्रमुख डंगोल

नेपालमा उत्पादित सामग्रीलाई प्रोत्साहन गर्न आवश्यक : उपपप्रमुख डंगोल

शुक्रवार , पौष १२, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले नेपालमा उत्पादित सामग्रीलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताएकी छिन् ।

शुक्रबार काठमाडौंमा काटेश्वर महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।

उनले नेपाली उत्पादनलाई बजारीकरण गर्न जरुरी रहेको बताइन् । उनले कोटेश्वर महोत्सवको एउटै उद्देश्य यहाँको बजारलाई अझ प्रवर्द्धन गर्नु रहेको बताइन् ।

नेपालमा उत्पादन भएका सामग्रीलाई बजार विस्तार गर्नका लागि महोत्सव महत्त्वपूर्ण हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077