Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

प्रचण्ड भन्छन् - माओवादीलाई एक नम्बर पार्टी बनाउनुहोस्, भ्रष्टाचार अन्त्य हुन्छ

प्रचण्ड भन्छन् - माओवादीलाई एक नम्बर पार्टी बनाउनुहोस्, भ्रष्टाचार अन्त्य हुन्छ

शनिवार , पौष १३, २०८१

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले माओवादी एक नम्बर पार्टी भएमात्रै देशमा भ्रष्टाचार अन्त्य हुने दाबी गरेका छन् ।

शनिबार कञ्चनपुरको पुनर्वासमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो दाबी गरेका हुन् ।

उनले माओवादी बलियो र एक नम्बरको पार्टी भएमात्रै देशमा सुशासनको नयाँ युग सुरू हुने बताए

उनले माओवादीलाई पहिलो पार्टी बनाउने प्रक्रिया पनि सुरू भइसकेको दाबी गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077