Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

सम्पत्ति शुद्धीकरणको हतियार चलिसक्यो, ठुला दलका कोही जोगिन सक्दैनन् : राजेन्द्र लिङ्देन

सम्पत्ति शुद्धीकरणको हतियार चलिसक्यो, ठुला दलका कोही जोगिन सक्दैनन् : राजेन्द्र लिङ्देन

शनिवार , पौष १३, २०८१

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सम्पत्ति शुद्धीकरणको हतियार चलाइए ठुला दलका कोही जोगिन नसक्ने बताएका छन् ।

राप्रपा कोशी प्रदेश समितिले शनिबार इटहरीमा आयोजना गरेको बृहत् विरोध सभामा अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् ।

रास्वपा सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको हतियार चलिसकेको भन्दै अब दाप बाहिर आइसकेकाले रोकिन नहुने उनले बताए ।

लिङ्देनले नेपालको सबै नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने भन्दै सुरुमा राप्रपा नेताहरूबाट छानबिन गर्न तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077