Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन समितिको बैठक बस्दै

सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन समितिको बैठक बस्दै

आइतवार , पौष १४, २०८१

काठमाडौं । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन समितिको बैठक आज बस्दैछ ।

बैठक समितिको हल सिंहदरबारमा बिहान साढे ११ बजे बस्नेछ ।

बैठकमा समितिबाट सम्पादन भएका कार्यहरुको पुनरावलोकन सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077