Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

माधव नेपाल र वामदेव गौतमबीच आलोकनगरमा भेटवार्ता

माधव नेपाल र वामदेव गौतमबीच आलोकनगरमा भेटवार्ता

सोमवार , पौष १५, २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रियसभा सदस्य वामदेव गौतमबीच भेटवार्ता भएको छ ।

अध्यक्ष नेपाललाई भेट्न गौतम एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगर पुगेका हुन् ।

भेटवार्तामा पार्टी एकताबारे छलफल भएको नेताहरूले बताएका छन्।

नेकपा एकता राष्ट्रिय अभियान चलाइरहेका गौतम एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारी चलिरहेको छ ।

जसका लागि दुवै तर्फका नेताहरू रहेको वार्ता समिति गठन भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077