Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

कीर्तिमानी पर्वतारोही मिङ्मा शेर्पाको विमानस्थलमा स्वागत

कीर्तिमानी पर्वतारोही मिङ्मा शेर्पाको विमानस्थलमा स्वागत

शुक्रवार , पौष १९, २०८१

काठमाडौं । कीर्तिमानी पर्वतारोही मिङ्मा ग्याल्जे शेर्पालाई काठमाडौंमा भव्य स्वागत गरिएको छ ।

अक्सिजनको सहायताविना विश्वका आठ हजार मिटर अग्ला सबै शिखर आरोहण गरि स्वदेश फर्किएका शेर्पालाई त्रिभुवन बिमानस्थलमा भव्य स्वागत गरिएको हो।

शेर्पाले सातवटै महादेशका उच्च शिखर आरोहण समेत गरेका छन्।

हालै पुस १३ गतेका दिन शेर्पाले अर्जेन्टिनामा रहेको अकोन्कागुवा हिमालको सफल आरोहण गरेसँगै सेभेन समिट (सात महाद्वीपका शिखरहरू) चुम्न सफल भई उनी काठमाडौं फर्किएका हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077