Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

यात्रुमाथि यौन दुर्व्यवहार गरेको आरोपमा ‘इनड्राईभ’ चालक पक्राउ

यात्रुमाथि यौन दुर्व्यवहार गरेको आरोपमा ‘इनड्राईभ’ चालक पक्राउ

मंगलवार , माघ ८, २०८१

काठमाडौं । यात्रुलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले इनड्राइभका एक राइडरलाई पक्राउ गरेको छ ।

चितवनको साविक नारायणी नगरपालिका-४ का २५ वर्षीय प्रविन बराल पक्राउ परेका हुन् ।

उनलाई मंगलबार काठमाडौंबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

बरालले केही दिन पहिले चितवनको मुग्लिनबाट काठमाडौंका लागि अनलाइनमार्फत् ‘राइड रिक्वेस्ट’ गरेकी एक महिलालाई यौन दुर्व्यवहार गरेको आरोप छ । उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077