Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

२५६ किलो गाँजासहित भारतीय पक्राउ

२५६ किलो गाँजासहित भारतीय पक्राउ

बुधवार , माघ ९, २०८१

नवलपुर । गैंडाकोटबाट सशस्त्र प्रहरीले गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

गैंडाकोट-१० पितौजीबाट २५६ किलो गाँजासहित भारतीय ट्रक चालक पुस्कल यादवलाई पक्राउ गरिएको हो ।

चेकजाँचको क्रममा नारायणगढबाट भैरहवातर्फ जाँदै गरेको जे एच ओ २ यु ७०६० नम्बरको भारतीय ट्रकमा लुकाई छिपाई ल्याएको अवस्थामा सो परिणाम बराबरको गाँजा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

पक्राउ परेका ट्रक चालक यादवलाई आवश्यक कारबाहीका लागि सशस्त्रको पितौंजी गुल्ममा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077