Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

कांग्रेस संसदीय दलको बैठक लोत्से हलमा जारी

कांग्रेस संसदीय दलको बैठक लोत्से हलमा जारी

आइतवार , माघ १३, २०८१

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ।

आज दिउँसो संसद भवनको लोत्से हलमा कांग्रेसको संसदीय दलको बैठक सुरु भएको हो । बैठकमा विज्ञहरूले सरकारले ल्याएको अध्यादेशबारे ब्रिफिङ गरिरहेका छन्।

बैठकमा संसद्को हिउँदे अधिवेशनमा कसरी अघि बढ्ने, विचाराधीन विधेयक, अध्यादेश लगायतका विषयमा पनि छलफल हुँदैछ।

एमाले र कांग्रेसको कार्यदलले संसदमा पेश हुने विधेयकलाई प्राथमिकतामा राखेर अध्ययन गरिरहेका छन्।

विचाराधीन विधेयकहरूलाई छिटो अघि बढाएर संसदको आगामी बैठकबाट पारित गर्ने गरी छलफल गर्ने सत्ता पक्षको तयारी छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077