Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

सिंहदरबारमा सभामुख घिमिरे र प्रमुख सचेतकहरुबीच छलफल जारी

सिंहदरबारमा सभामुख घिमिरे र प्रमुख सचेतकहरुबीच छलफल जारी

सोमवार , माघ १४, २०८१

काठमाडौं । सभामुख देवराज घिमिरे र संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका मुख्य सचेतक र प्रमुख सचेतकबीच छलफल थालेका छन् ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा दलका मुख्य सचेतक र प्रमुख सचेतकहरूसँग छलफल सुरु भएको हो ।

संसद्को हिउँदे अधिवेशनअघि सभामुख घिमिरेले संसद सञ्चालन र यसको तयारीबारे विभिन्न दलका प्रतिनिधित्वहरूसँग छलफल जारी राखेका छन्।

आइतबार पनि सभामुख घिमिरेले सत्तारुढ दल र विपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए।

संसद् अधिवेशन माघ १८ गते आह्वान भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077