Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अमेरिकी राष्ट्रपति ट्रम्पले गरे लिङ्ग परिवर्तन रोक्ने निर्णय

अमेरिकी राष्ट्रपति ट्रम्पले गरे लिङ्ग परिवर्तन रोक्ने निर्णय

बुधवार , माघ १६, २०८१

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिङ्ग परिवर्तन रोक्ने निर्णय गरेका छन् ।

उनले बालबालिकाकालाई लिङ्ग परिवर्तन गर्ने कुरामा गरिने कुनै पनि किसिमका सहयोग रोक्ने निर्णय गरेका हुन् ।

यो निर्णय गरिए पनि यसमा धेरै कानुनी बाधा यथावतै छन्। बालबालिकालाई रासायनिक र सर्जिकल जोखिमबाट बचाउन यो निर्णय गरिएको जनाइएको छ ।

यो नीति अनुसार बालबालिकालाई लिङ्ग परिवर्तन गर्ने कुरामा सहयोग, आर्थिक सहयोग तथा उत्साहित गरिने काम गर्न पाइने छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077