Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

भारतको कुम्भमेलामा भागदौड हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको पुष्टि

भारतको कुम्भमेलामा भागदौड हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको पुष्टि

बुधवार , माघ १६, २०८१

एजेन्सी । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा चलेको कुम्भमेलामा बुधवार बिहान भएको भागदौडमा कम्तीमा ३० जना मारिएको पुष्टि भएको छ ।

स्थानीय अधिकारीहरूका अनुसार ६० जना घाइते भएका छन् ।​

मृतकमध्ये २५ जनाको सनाखत भइसकेको बताइएको छ ।

कुम्भमेलाका बेला एउटा घाटमा भागदौड मच्चिएपछि केही मानिसहरू सम्पर्कविहीन भएको दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077