Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

संसदमा सत्ताको छायाँ देखियो : शिशिर खनाल

संसदमा सत्ताको छायाँ देखियो : शिशिर खनाल

शुक्रवार , माघ १८, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले संसदमा सत्ताको छायाँ देखिएको आरोप लगाएका छन् ।

शुक्रवार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै खनालले यस्तो अरोप लगाएका हुन् ।

उनले अत्यन्त दुर्भाग्यपूर्ण घटना आज संसदमा भएको बताए ।

'हामीले प्रतिनिधिसभा नियमावलीको अधिकार प्रयोग गरेर आकस्मिक समय माग गर्दा पनि हामीलाई दिइएन,’ उनले भने ।

नेपालको संसदीय परम्परामा यो दुर्लभ घटना भएको पनि उनले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077