Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

यी तीन बन्धकलाई आज रिहा गर्दै हमास

यी तीन बन्धकलाई आज रिहा गर्दै हमास

शनिवार , माघ १९, २०८१

एजेन्सी । हमासले शनिबार तीनजना बन्धक रिहा गर्दैछ । यो साता हमासले दोस्रो पटक बन्धक रिहा गर्न लागेको हो ।

यसपटक बन्धकमुक्त हुने तीन जना पुरूष छन्।

टाइम्स अफ इसराइलका अनुसार ५४ वर्षका ओफर कलडेरन, ६५ वर्षीय केइथ सेगल र ३५ वर्षीय यार्डेन बिबस छन्।

इसराइली अधिकारीहरूले उनीहरू बन्धकमुक्त हुन लागेको खबर उनीहरूका परिवारलाई दिइसकेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077