Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

डोनाल्ड ट्रम्पले गरेको अतिरिक्त करको निर्णय लागु

डोनाल्ड ट्रम्पले गरेको अतिरिक्त करको निर्णय लागु

आइतवार , माघ २०, २०८१

एजेन्सी । अमेरिकाले क्यानडा, मेक्सिको र चिनियाँ समानमा अतिरिक्त कर लगाउने निर्णय लागु गरेको छ ।

सो निर्णय अनुसार मेक्सिको र क्यानडाको सामानमा २५-२५ प्रतिशत अतिरिक्त शुल्क लाग्ने छ। चिनियाँ सामानमा भने १० प्रतिशत अतिरिक्त कर लाग्ने छ।

क्यानडाबाट हुने ऊर्जा आयातमा १० प्रतिशत कर लाग्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयमा उल्लेख छ।

चीन र क्यानडाको सामानमा लाग्ने अतिरिक्त करको निर्णय मङ्गलबार रातिबाट सुरु हुने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077