Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

कुम्भ स्नान गर्न लखनउ पुगे भुटानी राजा

कुम्भ स्नान गर्न लखनउ पुगे भुटानी राजा

सोमवार , माघ २१, २०८१

काठमाडौं । भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुक भारत आइपुगेका छन् ।

प्रयागराजमा जारी कुम्भमेलामा स्नान गर्न उनी उत्तर प्रदेशको लखनउ आइपुगेका हुन् ।

उनले मंगलबार कुम्भ मेलामा स्नान गर्नेछन् ।

भुटानका राजालाई लखनउस्थित चौधरी चरण सिंह अन्तर्राष्ट्रिय विमानस्थलमा मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077