Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

आयातकर लगाउने प्रस्तावबाट पछि हटे डोनाल्ड ट्रम्प

आयातकर लगाउने प्रस्तावबाट पछि हटे डोनाल्ड ट्रम्प

मंगलवार , माघ २२, २०८१

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प क्यानाडा र मेक्सिकोविरुद्ध घोषित ट्यारिफ प्रस्तावबाट पछि हटेका छन् ।

क्यानाडा र मेक्सिकोविरुद्ध घोषित २५ प्रतिशत आयातकर मंगलबारदेखि लागू गर्ने ट्रम्पको तयारी थियो ।

अब उनले एक महिनाका लागि यो प्रस्ताव स्थगित गरेका छन् ।

मेक्सिको र क्यानाडा सीमा सुरक्षामा सुधार गर्ने र लागू औषधको चोरी पैठारीमा रोक लगाउन सहमत भएसँगै ट्रम्प पछि हटेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077