Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

'अन्तरजातीय विवाह गरेका दलित युवामाथि भएको अत्याचारबारे गृहमन्त्रीलाई जानकारी थिएन'

'अन्तरजातीय विवाह गरेका दलित युवामाथि भएको अत्याचारबारे गृहमन्त्रीलाई जानकारी थिएन'

मंगलवार , माघ २२, २०८१

काठमाडौं । गृह मन्त्रालयले अन्तरजातीय विवाह गरेका दलित युवामाथि भएको अत्याचारबारे गृहमन्त्री रमेश लेखकलाई सामान्य जानकारीसमेत नरहेको प्रष्टीकरण दिएको छ ।

यसअघि अन्तरजातीय विवाह गर्ने दलित युवामाथि गृहमन्त्रीकै निर्देशनमा अत्याचारु शीर्षकमा समाचार सार्वजनिक भएका थिए ।

मङ्गलबार साँझ एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले सो प्रष्टीकरण दिएको हो ।

'यस मन्त्रालय र मन्त्रीज्यूलाई सामान्य जानकारीसमेत नभएको विषयमा समाजमा भ्रम फैलाउने गरी जिम्मेवार सञ्चारमाध्यममा भ्रामक समाचार प्रकाशन भएकोप्रति दुखद व्यक्त गर्दछ,' विज्ञप्तिमा भनिएको छ ।

यता दलितका लागि दलित अभियानले गृहमन्त्री लेखकलाई सामाजिक बहिष्कार गर्न माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077