Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

यस्तो छ एआईसम्बन्धी नीतिको मस्यौदा [पूर्णपाठ]

यस्तो छ एआईसम्बन्धी नीतिको मस्यौदा [पूर्णपाठ]

बुधवार , माघ २३, २०८१

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको जिम्मेवार प्रयोगलाई प्रोत्साहन गर्न भन्दै सरकारले एआईसम्बन्धी नीतिको मस्यौदा तयार गरी सार्वजनिक गरेको छ ।

सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स नीति–२०८१’ को मस्यौदा हिजो सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएको नीतिका विषयमा आवश्यक सुझाव दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।

आउँदो मङ्गलवारभित्र राय–सुझाव उपलब्ध गराउन आग्रह गरिएको र प्राप्त सुझाव अध्ययन गर्नुका साथै अर्थ र कानून मन्त्रालयको पनि प्रतिक्रिया लिएर मन्त्रिपरिषदमा लैजाने मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषद्ले समीक्षा गरेर स्वीकृत गरेपछि यो नीति लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077