Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

एकीकृत समाजवादीकी केन्द्रीय सदस्य पाख्रिन एमालेमा प्रवेश

एकीकृत समाजवादीकी केन्द्रीय सदस्य पाख्रिन एमालेमा प्रवेश

बुधवार , माघ २३, २०८१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की केन्द्रीय सदस्य शान्ता पाख्रिनसहितका नेता कार्यकर्ता एमालेमा फर्किएका छन् ।

एमाले सिन्धुलीले सञ्चालन गरेको तीन महिने ‘पुराना जगाउँ, नयाँ बढाउँ’ अभियान अन्तर्गत सिन्धुलीमा भएको कार्यक्रममा एकीकृत समाजवादीका केन्द्रीय सदस्यसहितका नेताहरु पुनः एमालेमै फकिएका हुन् ।

एमाले प्रवेश गर्नेमा एकीकृत समाजवादीका केन्द्रीय सदस्य पाख्रिन, बाग्मती प्रदेश सदस्य गीता कटुवाल लगायत छन् ।

उनीहरुलाई महासचिव शंकर पोखरेलसहितका नेताले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077