Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

गैरजिम्मेवारपूर्ण गतिविधिले प्राप्त अधिकार गुम्ने खतरा छ : उपप्रधानमन्त्री सिंह

गैरजिम्मेवारपूर्ण गतिविधिले प्राप्त अधिकार गुम्ने खतरा छ : उपप्रधानमन्त्री सिंह

बिहिवार , माघ २४, २०८१

काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले गैरजिम्मेवारपूर्ण गतिविधिले प्राप्त अधिकार गुम्ने खतरा रहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले आफ्नो अधिकार गुम्ने गतिविधि गर्न नहुनेतर्फ सचेत गरे ।

वर्तमान सरकार नेपाली कांग्रेस र नेकपा एमाले लगायतका राजनीतिक दलहरू मिलेर बनेको भन्दै जनताको अधिकारका लागि लडेका पार्टीहरूबाट जनताका अधिकार खोस्ने काम नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077