Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

आज यी तीन बन्धकलाई रिहा गर्दै हमास

आज यी तीन बन्धकलाई रिहा गर्दै हमास

शनिवार , माघ २६, २०८१

एजेन्सी । इजरायलसँगको युद्धविराम सम्झौता अन्तर्गत हमासले शनिबार थप तीन बन्धकहरूलाई रिहा गर्दै छ ।

बदलामा, इजरायलले पनि प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नेछ ।

हमासले तीनै जनाको नाम सार्वजनिक गरेको छ र तीनै जना पुरुष हुन्। उनीहरूको नाम ओहद बेन अमी, एली शाराबी र ओर लेवी भएको समाचारमा उल्लेख छ ।

जनवरी १९ मा युद्धविराम सुरु भएदेखि हमासले १८ जना बन्धकहरूलाई रिहा गरिसकेको छ ।

तर नेपाली युवक विपिन जोशी अझै रिहा भएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077