Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

इलोन मस्कविरुद्ध विपक्षीको आक्रमणपछि बचाउमा उत्रिए ट्रम्प

इलोन मस्कविरुद्ध विपक्षीको आक्रमणपछि बचाउमा उत्रिए ट्रम्प

सोमवार , माघ २८, २०८१

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्र्याटिक पार्टीले इलोन मस्कविरुद्ध लगाएको आरोपको प्रतिवाद गरेका छन् ।

उनले मस्कको बचाऊ गर्दै अमेरिकामा फजुल खर्च रोक्न काम गरिरहेको र आफ्नो कुनै स्वार्थी मनसाय नभएको बताएका हुन् । मस्क सरकारी दक्षता विभागका प्रमुख हुन्।

यसअघि अमेरिकाको विपक्षी डेमोक्र्याटिक पार्टीले ट्रम्प प्रशासनले सुझाव दिएका परिवर्तनले इलोन मस्कलाई फाइदा पुग्ने आरोप लगाएको थियो।

ट्रम्पले सरकारी दक्षता विभागले सैन्य र शिक्षा विभागको खर्चको अनुसन्धान गर्ने बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077