Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

इजरायली बन्धकको रिहाइ रोक्ने हमासको चेतावनी

इजरायली बन्धकको रिहाइ रोक्ने हमासको चेतावनी

मंगलवार , माघ २९, २०८१

एजेन्सी । प्यालेस्टाइनी विद्रोही समूह हमासले बाँकी चरणमा इजरायली बन्धकको रिहाइ रोक्ने चेतावनी दिएको छ ।

इजरायलले गाजा युद्धविराम सम्झौता उल्लङ्घन गरेको भन्दै हमासले आउँदो चरणमा बन्धकको रिहाइ रोक्ने चेतावनी दिएको हो ।

हमासले उत्तरी गाजामा विस्थापित व्यक्तिहरुको फिर्तीमा ढिलाइ हुनु, गाजापट्टीको विभिन्न क्षेत्रमा अझै गोलाबारी हुनुलाई इजरायले सम्झौता उल्लङ्घन गरेको भनेको छ ।

इजरायलले सहमतिअनुसारको मानवीय सहायताको अनुमति पनि नदिएको हमासको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077