Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

हमासले बन्दी रिहा नगरे युद्ध सुरु गर्ने इजरायलको चेतावनी

हमासले बन्दी रिहा नगरे युद्ध सुरु गर्ने इजरायलको चेतावनी

बुधवार , माघ ३०, २०८१

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले शनिबार बन्दी रिहा नगरे युद्ध सुरु गर्ने चेतावनी दिएका छन् ।

हमासले इजरायलमाथि युद्ध विराम पालना नगरेको आरोप लगाएपछि नेतान्याहुले यस्तो चेतावनी दिएका हुन् ।

नेतान्याहुको प्रतिक्रियापछि हमासले भने आफू युद्ध विरामका लागि तयार भएको तथा कुनै ढिलाइ तथा जटिलता आए यसमा इजरायल नै जिम्मेवार हुने बताए ।

यस साता ढिलाइ हुनुको पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइसँग सम्बन्धित रहेको जनाइएको छ । राष्ट्रपति ट्रम्पले शनिबार सबै बन्दी रिहा गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077