Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

ट्रम्पले बर्खास्त गरे यूएसएडका महानिरीक्षक मार्टिन

ट्रम्पले बर्खास्त गरे यूएसएडका महानिरीक्षक मार्टिन

बिहिवार , फाल्गुण १, २०८१

एजेन्सी । अमेरिकी अन्तर्राष्ट्रिय विकास निकाय (यूएसएआइडी–यूएसएड) का स्वतन्त्र महानिरीक्षक पल मार्टिनलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले बर्खास्त गरेका छन् ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार यूृएसएडलाई विघटन गर्ने ट्रम्प प्रशासनको प्रयासको आलोचना गर्ने प्रतिवेदन जारी गरेको एक दिनपछि मार्टिनलाई पदबाट बर्खास्त गरिएको हो ।

सञ्चारमाध्यमले ह्वाइट हाउसबाट मार्टिनलाई मंगलबार दुई वाक्यको इमेल पठाइएको बताइएको छ ।

इमेलमा निर्णयको कारण बताइएको थिएन। तर, मार्टिनको पद ‘तत्काल लागू हुने गरी समाप्त’ भएको जनाइएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077