Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

रूस र युक्रेनबीच युद्ध अन्त्य हुने राम्रो सम्भावना छ : डोनाल्ड ट्रम्प

रूस र युक्रेनबीच युद्ध अन्त्य हुने राम्रो सम्भावना छ : डोनाल्ड ट्रम्प

शुक्रवार , फाल्गुण २, २०८१

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेनबीच जारी युद्ध अन्त्य गर्ने दाबी गरेका छन् ।

ट्रम्पले आफ्नो सोसल मिडिया ट्रुथ अकाउन्टमा बिहीबार उनले यस्तो दाबी गरेका हुन् ।

उनले लेखेका छन्, 'हिजो रूस र युक्रेनसँग उत्कृष्ट वार्ता भयो । युद्ध अन्त्य हुने राम्रो सम्भावना छ ।'

यसअघि बुधबार ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुरा गरेको र आफूले भेट्न लागेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077