Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

अमेरिकी सेनामा तेस्रोलिंगीका लागि भर्ती बन्द

अमेरिकी सेनामा तेस्रोलिंगीका लागि भर्ती बन्द

शनिवार , फाल्गुण ३, २०८१

एजेन्सी । अमेरिकी सेनाले आफ्नो संगठनमा तेस्रोलिंगी व्यक्तिको भर्ती रोकेको छ ।

अमेरिकी सेनाले सामाजिक सञ्जाल एक्समार्फत यो आदेश तत्काल लागु भएकोजानकारी गराएको हो ।

“अमेरिकी सेनाले अब तेस्रोलिंगी मानिसलाई सेनामा सामेल हुन अनुमति दिने छैन,” सेनाले भनेको छ, “सेनामा पहिले नै रहेकाहरूका लागि लिंग परिवर्तन प्रक्रियाहरू पनि बन्द गर्नेछ ।”

दोस्रोपटक अमेरिकी राष्ट्रपति बनेका डोनाल्ड ट्रम्प तेस्रोलिंगीप्रति कठोर मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077