Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

ओली सरकारले ल्याएको अध्यादेश थन्क्याउने काम हाम्रो हो : माधव नेपाल

ओली सरकारले ल्याएको अध्यादेश थन्क्याउने काम हाम्रो हो : माधव नेपाल

शनिवार , फाल्गुण ३, २०८१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारको अध्यादेश पारित हुन नदिने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेश थन्क्याउने काम आफ्नो पार्टीले गरेको उल्लेख गरे ।

उनले नेकपा (माओवादी केन्द्र) सँग छलफल गर्दै अन्य दलहरूलाई समेत एकजुट गराएर अध्यादेश पारित हुन नदिन पहल गरेको बताए।

त्यस्तै, अध्यक्ष नेपालले एमाले अब ‘केपी बाको पार्टी’ मात्र बनेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077