Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

एमाले पहिलो शक्ति भए देशको समृद्धि हुन्छ : मन्त्री दाहाल

एमाले पहिलो शक्ति भए देशको समृद्धि हुन्छ : मन्त्री दाहाल

शनिवार , फाल्गुण ३, २०८१

भक्तपुर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले आगामी निर्वाचनमा नेकपा एमालेलाई पहिलो शक्ति बन्ने बताएका छन् ।

नेकपा एमाले झापा काठमाडौं सम्पर्क मञ्चले शनिबार भक्तपुरको लिखानारायणमा आयोजना गरेको वनभोज कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले आगामी निर्वाचनमा नेकपा एमालेलाई पहिलो शक्ति बनाउने गरी लाग्न समेत कार्यकर्ताहरूलाई आग्रह समेत गरे ।

एमाले पहिलो शक्ति भए मात्रै देशको समृद्धि यात्रा सहज हुने भन्दै उनले आगामी निर्वाचनबाट एमालेको बहुमत सहितको पहिलो सरकार बनाउनुपर्ने उल्लेख गरे।

राजनीतिक वातावरण खलबल्याउन खोज्नेहरूबाट होशियार हुन आवश्यक रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077