Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

सत्तापक्षका प्रमुख सचेतकहरूको बैठक सिंहदरबारमा

सत्तापक्षका प्रमुख सचेतकहरूको बैठक सिंहदरबारमा

आइतवार , फाल्गुण ४, २०८१

काठमाडौँ । सिंहदरबारमा सत्तारुढ दलका प्रमुख सचेतकहरूको बैठक बसेको छ ।

नेकपा एमालेको संसदीय दलको कार्यालय सिंहदरबारमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सत्ता पक्षीय प्रमुख सचेतकहरूको बैठक बसिरहेको हो ।

सरकारले ल्याएको अध्यादेशलाई संसद्को कार्यसूचीमा समेट्नेबारे बैठकमा छलफल भइरहेको बताइएको छ ।

यसअघि शनिबार सत्तारुढ दलहरूले भूमि सम्बन्धी अध्यादेशबाहेक अन्य पाँच अध्यादेशलाई सदनमा अघि बढाउने निर्णय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077