Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

प्रधानमन्त्री ओलीविरुद्ध अवहेलना मुद्धाको सुनुवाइ आज हुँदै

प्रधानमन्त्री ओलीविरुद्ध अवहेलना मुद्धाको सुनुवाइ आज हुँदै

आइतवार , फाल्गुण ४, २०८१

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दर्ता भएको अदालतको अवहेलनासम्बन्धी मुद्धाको आज सुनुवाइ हुँदैछ ।

अधिवक्ता ओमप्रकाश अर्यालले गिरीबन्धु टीस्टेट्ससम्बन्धी फैसला कार्यान्वयन नगरेर अदालतको अवहेलनामा कारबाही हुनुपर्ने मागसहित प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता गरेका हुन्।

उक्त निवेदनको पेसी आजका लागि तोकिएको हो। गिरीबन्धुको मुद्दामा सर्वोच्चको संवैधानिक इजलासबाट जारी भएको निर्देशनात्मक आदेश कार्यान्वयन नभएको र फैसला कार्यान्वयनमा उल्टै अवरोध भएको दाबी अधिवक्ता अर्यालले जनाएका छन्।

२४ माघ २०८० मा सर्वोच्च अदालतको संवैधानिक इजलासले गिरीबन्धु सम्बन्धी मुद्दाको फैसला गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077