Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

आईएमई पे र खल्तीबीच मर्जर सम्झौता

आईएमई पे र खल्तीबीच मर्जर सम्झौता

आइतवार , फाल्गुण ४, २०८१

काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी आईएमई पे र खल्तीबीच मर्जर हुने भएको छ।

दुई कम्पनी मर्जर गर्ने सम्बन्धमा सम्झौता भएको हो । सम्झौता भई आज राष्ट्र बैंकमा स्वीकृतिका लागि पठाइएको छ।

भुक्तानी सेवा प्रदायकबीच नेपालमा पहिलो पटक मर्जर हुन लागेको हो।

मर्जरपछि आईएमई खल्ती नाम राख्ने गरी समझदारी भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077