Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अमेरिकामा दुई साना विमान ठोक्किए

अमेरिकामा दुई साना विमान ठोक्किए

बिहिवार , फाल्गुण ८, २०८१

एजेन्सी । अमेरिकामा दुई साना विमान ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार दुर्घटना बुधबार टक्सनको माराना क्षेत्रीय विमानस्थलमा भएको हो ।

उद्धार टोलीहरू घटनास्थलमा उपस्थित छन् र राहत कार्य जारी छ।

हालसम्म दुर्घटनामा संलग्न विमानको पहिचान र दुर्घटनाको कारण खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077