Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

माओवादी अस्थिर र अवसरवादी हो, एमालेले देशको विकास गर्छ : बादल

माओवादी अस्थिर र अवसरवादी हो, एमालेले देशको विकास गर्छ : बादल

शनिवार , फाल्गुण १७, २०८१

मोरङ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाले एमालेबाहेकका पार्टी अस्थिरतावादी, अवसरवादी रहेको दाबी गरेका छन् ।

शनिवार एमाले मोरङको जिल्ला अधिवेशन समारोहलाई सम्बोधन गर्दै थापाले यस्तो दाबी गरेका हुन् ।

उनले एमालेबाहेक अन्य कोही पार्टीले देशको विकास गर्न नसक्ने दाबी गरे ,

‘नेपाली कांग्रेस क्रान्तिकारी पार्टी होरु उसको इतिहासले देखाउँदैन,’ उनले भने, ‘नेकपा माओवादी केन्द्र नेपालको अवस्थालाई बदल्ने पार्टी हो ? होइन । उसको नीतिले, विचारले र नेतृत्वले यो कुरालाई पुष्टि गर्दैन ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077