Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

राष्ट्रियताका निम्ति स्वभीमानी नेपाली एकजुट हौँ : भीम रावल

राष्ट्रियताका निम्ति स्वभीमानी नेपाली एकजुट हौँ : भीम रावल

आइतवार , फाल्गुण १८, २०८१

लमजुङ । मातृभूमि जागरण अभियान नेपालका संयोजक डा. भीम रावलले राष्ट्र र राष्ट्रियताका निम्ति स्वभीमानी नेपाली एकजुट हुनुपर्ने बताएका छन्।

लमजुङको बेँशीसहर नगरपालिका–७ मा शनिबार आयोजित पत्रकार सम्मेलनमा पूर्वउपप्रधानमन्त्री समेत रहेका रावलले यस्तो बताएका हुन् ।

उनले देश राजनीतिक र आर्थिक रुपमा सङ्कटोन्मुख अवस्था रहेकाले यसको समाधानका लागि सबै एकजुट हुनुपर्ने बताए

‘कुनै दल वा व्यक्तिगत स्वार्थमा नलागी देश, जनताको पक्षमा सबै एकजुट हुनुपर्ने बेला आएको छ । राजनीति दलहरुले देश र जनताको लागि काम गर्न नसक्दा सङ्कट पैदा भएको छ, यस्ता सङ्कटबाट पार पाउनका लागि सबैको हातेमालो जरुरी छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077