Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

राष्ट्रियसभा सदस्यको समिति हेरफेर

राष्ट्रियसभा सदस्यको समिति हेरफेर

आइतवार , फाल्गुण १८, २०८१

काठमाडौं । राष्ट्रियसभाका विषयगत समितिमा रहेका सदस्यहरूको समिति हेरफेर गरिएको छ ।

सभाको आइतबारको बैठकमा सभाध्यक्ष नारायणप्रसाद दाहालले सदस्य कृष्णबहादुर रोकायलाई ‘संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति’ बाट ‘विधायन व्यवस्थापन समिति’ मा राखिएको हो ।

यस्तै, सदस्य नारायणदत्त मिश्रलाई ‘विधायन व्यवस्थापन समिति’ बाट ‘संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति’ हेरफर गरिएको छ ।

समिति हेरफेर गर्ने प्रस्तावमा बैठकले सहमति जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077