Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

संघीय धर्मनिरपेक्ष गणतन्त्र स्वतः असफल भयो : कमल थापा

संघीय धर्मनिरपेक्ष गणतन्त्र स्वतः असफल भयो : कमल थापा

आइतवार , फाल्गुण १८, २०८१

भक्तपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय धर्मनिरपेक्ष गणतन्त्र अन्तर्निहित विरोधाभासका कारण स्वतः असफल हुने अवस्थामा पुगेको बताएका छन् ।

आइतबार भक्तपुरमा आयोजित मध्यमाञ्चल विकास क्षेत्र समन्वय समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् ।

उनले फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा राजा ज्ञानेन्द्रले दिएका सन्देशलाई राष्ट्रिय मेलमिलापको प्रस्तावका रूपमा लिएर सकारात्मक सोच राख्नुपर्ने बताए ।

हिन्दुराष्ट्र, राजसंस्थाको पुनर्स्थापना र संघीयताको खारेजीबारे गम्भीर छलफल गर्न राजनीतिक दलहरूलाई उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077